दीपक सुनार हत्या प्रकरण : श्रीमतीसहित पाँच जना पुर्पक्षका लागि थुनामा
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनारको हत्या प्रकरणमा उनकी श्रीमतीसहित पाँच जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। जिल्ला अदालत कैलालीले बिहीबार भएको थुनछेक बहसपछि दीपककी श्रीमती ३२ वर्षीया यमुना सुनार, उनका प्रेमी लम्कीचुहा–१० का ४१ वर्षीय...


