एसियाली खेलकुद : नेपाल आज अफगानिस्तानसँग भिड्दै
- Eraibar
- २०८३ आश्विन ९, शुक्रबार १०:२४
- 1 Shares

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ।
नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँग रहेको छ। बिहीबार भएको समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरिसकेको छ।
समूह चरणबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। नेपाल क्वाटरफाइनलमा पुगेमा भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि भएको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो। त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो।
- न्यूनचापीय प्रणाली कमजोर हुँदै, आज पनि भारीदेखि अति भारी वर्षाको सम्भावना
- सेती नदीमा खसेर बेपत्ता डोटीकी शिक्षिकाको शव कैलालीमा भेटियो
- दीपक सुनार हत्या प्रकरण : श्रीमतीसहित पाँच जना पुर्पक्षका लागि थुनामा
- युद्ध र जलवायु संकटको दोहोरो मारमा नेपाल : प्रधानमन्त्री बालेनले उठाए विश्वव्यापी आपूर्ति व्यवस्थामाथि प्रश्न
- तरकारी उद्यमी बनिन् बडीकेदारकी पूर्वउपाध्यक्ष इन्द्रा
-
धनगढी कांग्रेसले भन्यो- ‘दुई अधिवेशन मान्दैनौँ, एकताबद्ध अधिवेशन गरौँ’
२०८३ भाद्र ३०, मंगलवार १४:५० -
शिक्षिका पशुपति बम मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि थुनामा
२०८३ आश्विन ३, शनिबार १८:१८ -
कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’
२०८३ आश्विन ३, शनिबार १६:०० -
असोजमा पनि घट्यो बैंकको ब्याजदर, व्यक्तिगत मुद्दतीको औसत ४.०९ प्रतिशतमा झर्यो
२०८३ भाद्र ३१, बुधबार १२:३० -
तरकारी उद्यमी बनिन् बडीकेदारकी पूर्वउपाध्यक्ष इन्द्रा
२०८३ आश्विन ८, बिहीबार १८:०२





प्रतिकृया दिनुहोस्