पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आज पेसी
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइराला रहेको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । अख्तियार...


