डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
धनगढी : डोटीको सायल गाउँपालिकाले सञ्चार सेवाबाट लामो समयदेखि वञ्चित रहेको वडा नम्बर १ छपालीमा नेपाल टेलिकमको मोबाइल टावर निर्माण गर्न माग गरिएको छ । गाउँपालिका अध्यक्ष धर्मराज जोशीले नेपाल टेलिकमको सुदूरपश्चिम प्रदेश निर्देशनालय, अत्तरियाका प्रमुख बृजेश शर्मालाई अनुरोधपत्र सहित...






