October 31, 2026, Saturday
२०८३ कार्तिक १५

मुख्य समाचार

क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्दै नेपाल

क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्दै नेपाल

काठमाडौं : आसन्न टी–२० क्रिकेट विश्वकपको दोस्रो वार्मअप खेलमा नेपालले आज क्यानडाको सामना गर्दै छ । नेपालले यसअघि विश्वकपको वार्मअप खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो । मुम्बईमा भएको उक्त खेलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल दोस्रो जितको खोजिमा हुनेछ । खेल भारतको चेन्नाईस्थित एमए चिदम्बरम क्रिकेट रंगशलामा…

एकैदिन सुनको भाउ तोलामा साढे ९ हजार रूपैयाँ घट्यो, प्रतितोला कति पुग्यो ?

एकैदिन सुनको भाउ तोलामा साढे ९ हजार रूपैयाँ घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको…

  • कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

    कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

    चौमाला (कैलाली) : गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति...

  • कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

    कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएको हो । सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने...

  • खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

    खेलकुद आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी हो : आनन्द बिष्ट

    मसुरिया (कैलाली) : खेलकुदले समाजका युवाहरुबीच आपसी सद्भाव, सहकार्य र मित्रता बढाउने कडी स्थापित गर्दै आएको कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्र्रेसबाट उम्मेदवार बनेका गोरखबहादुर बिष्ट ‘आनन्द’ ले बताएका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया बालुवाटारस्थित...

  • आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

    आयोगले समानुपातिकको बन्द सूचीबाट हटायो ७६ जनाको नाम, को को परे ? 

    काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ पेश भएका उम्मेदवारको बन्द सूचीबाट ७६ जनाको नाम हटाएको छ। आयोगका अनुसार कानुनी तथा प्रक्रियागत कारण देखिँदा ती उम्मेदवारहरूको नाम सूचीबाट हटाइएको हो। हटाइएकामध्ये चार जना न्यूनतम उमेर नपुगेका,...

  • घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ

    घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ

    काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्। उनले रास्वपाबाट प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बाालेन्द्र साहप्रति इंगित गर्दै यस्तो...

  • सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

    सुनको मुल्य १३ हजार ४०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ : आज पनि सुनको मूल्यमा भारी गिरावट देखिएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तीन लाख रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यसरी सुनको १३ हजार ४०० रुपैयाँ घटेको हो।...