कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति
- Eraibar
- २०८२ माघ २२, बिहीबार १२:२३
- 8 Shares

चौमाला (कैलाली) : गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। मानवीय क्षति भने नभएको जनाइएको छ।

आगलागीपछिको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम र कैलाली निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आनन्द बिष्टले घटनास्थलको अनुगमन गर्नुभएको छ। घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गरिने बताए ।
- कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ५ पछि बस्ने, जिल्ला-प्रदेश अधिवेशनको मिति तोकिने
- पहिलो क्वालिफायरमा लुम्बिनीले टस जितेर बलिङ रोज्यो, सुदूरपश्चिमले ब्याटिङ गर्ने
- ठुलाकेदार धाम जान धनगढी उपमहानगरले खुलायो आवेदन, २०० जनालाई ५ बस निःशुल्क
- दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ, पुनर्बहाली भए पनि काम गर्न नदिने रास्वपाको चेतावनी
- नोभेम्बर २५ देखि लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुँदै
-
ठुलाकेदारमा तीनदिने धार्मिक पर्यटन मेला हुँदै, सुदूरपश्चिमसँगै भारतबाट श्रद्धालु भित्र्याउने तयारी
२०८३ कार्तिक २९, शनिबार १७:२६ -
सुदूरपश्चिम प्रदेशको बजेट विवादमा केन्द्रको चासो, प्रचण्ड-नेपाल धनगढी आउँदै
२०८३ कार्तिक ३०, आईतवार १३:४६ -
१०औँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोट सुरु
२०८३ कार्तिक २९, शनिबार १२:५५ -
ठुलाकेदार धाम जान धनगढी उपमहानगरले खुलायो आवेदन, २०० जनालाई ५ बस निःशुल्क
२०८३ मंसिर २, मंगलवार १६:४४ -
कैलाली कांग्रेसमा सभापतिका आठ आकांक्षी, सहमति जुटाउन सकस
२०८३ कार्तिक २८, शुक्रबार १०:१६





प्रतिकृया दिनुहोस्