एकैदिन सुनको भाउ तोलामा साढे ९ हजार रूपैयाँ घट्यो, प्रतितोला कति पुग्यो ?
- Eraibar
- २०८२ माघ २२, बिहीबार १२:२९
- 5 Shares

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार दुई सय रूपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा पाँच हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।
- कांग्रेस इतर समूहद्वारा मंसिरमा १५औँ महाधिवेशन गर्ने प्रस्ताव
- कमजोरी स्वीकारेर उद्धारमा गम्भीर बन्न सरकारलाई सांसदहरूको आग्रह
- बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग
- भोटेकोशी विपद्को कारण भारी वर्षा होइन, हिमनदीको अस्थिरता : चिनियाँ वैज्ञानिक
- भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको ब्रिफिङ, भने- ‘विशेष जिम्मेवारीसहित उभिएको छु’
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा दीपक खड्काको दाबी
२०८३ भाद्र १०, बुधबार १३:१४ -
सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने
२०८३ भाद्र १३, शनिबार १५:४३ -
बैतडीमा बढ्दै किशोरी आमा, कानुन कागजमै : रोकिएन बालविवाह
२०८३ भाद्र १०, बुधबार ०९:१६ -
शिखर नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि २ लाख सहयोग गर्ने
२०८३ भाद्र ११, बिहीबार १२:४२ -
भोटेकोशी बाढीमा डोटीका दीपक महरा सम्पर्कविहीन
२०८३ भाद्र १३, शनिबार १२:२८





प्रतिकृया दिनुहोस्