क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्दै नेपाल
- Eraibar
- २०८२ माघ २२, बिहीबार १२:४०
- 4 Shares

काठमाडौं : आसन्न टी–२० क्रिकेट विश्वकपको दोस्रो वार्मअप खेलमा नेपालले आज क्यानडाको सामना गर्दै छ । नेपालले यसअघि विश्वकपको वार्मअप खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेलेको थियो ।
मुम्बईमा भएको उक्त खेलमा नेपालले यूएईलाई सात विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल दोस्रो जितको खोजिमा हुनेछ । खेल भारतको चेन्नाईस्थित एमए चिदम्बरम क्रिकेट रंगशलामा नेपाली समयानुसार ३ बजे हुनेछ ।
भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने विश्वकपको निम्ति कप्तान रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली फेब्रुअरी २ मा चेन्नाई पुगेको थियो ।
नेपालले यस संस्करण इंग्लयान्डसँग फेब्रुअरी ८ मा खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड छन् ।
- निर्वाचन आयोगले पायो पूर्णता, प्रमुख निर्वाचन आयुक्तसहित प्रस्तावित दुई आयुक्त अनुमोदित
- सर्वदलीय बैठक : ९ दलको ७ बुँदे अपिल, शान्तिपूर्ण संवाद र सहमतिको आह्वान
- कांग्रेसले शोकमा ३ दिनसम्म झण्डा आधा झुकाउने, श्रेष्ठलाई अन्तिम श्रद्धाञ्जली दिन सानेपा पुगे नेताहरू
- रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गएनन् प्रधानमन्त्री र गृहमन्त्री
- प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ- प्रचण्ड
-
डोटीको छपालीमा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
२०८३ श्रावण ८, शुक्रबार १८:०३ -
धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को आयोजना गरिदै
२०८३ श्रावण १२, मंगलवार १७:५८ -
अनसनरत डा. केसीलाई धर्मशाला छाड्न व्यवस्थापन समितिको पत्र, ‘बाहिरबाट दबाब आयो’
२०८३ श्रावण ८, शुक्रबार १४:०९ -
कांग्रेसभित्रको विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
२०८३ श्रावण ३, आईतवार २०:२४ -
अनसनरत डा. गाेविन्द केसी र सरकारबिच भयो ७ बुँदे सहमति, के छ सहमति पत्रमा ?
२०८३ श्रावण ११, सोमबार २१:३०





प्रतिकृया दिनुहोस्