July 27, 2026, Monday
२०८३ श्रावण ११

बिशेष जानकारी

आज माघ १९ : राजनीतिक इतिहासमा ‘राजनैतिक कु’ र कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन

आज माघ १९ : राजनीतिक इतिहासमा ‘राजनैतिक कु’ र कालो दिन, यस्तो थियो ज्ञानेन्द्रको शाही सम्बोधन

काठमाडौँ । आज माघ १९ । नेपाली राजनीतिक इतिहासमा माघ १९ लाई ‘राजनैतिक कु’ र कालो दिनको रूपमा लिइन्छ । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधनमार्फत् शासनसत्ता आफ्नो हातमा लिएका थिए । राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अपदस्थ गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । त्यससँगै उनले राजनीतिक अधिकार,…

प्रतिनिधि सभाको बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी

प्रतिनिधि सभाको बैठक बस्दै, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभामाको आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुतगरी आजै पारित गर्ने सदनको तयारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण…

  • जनधनको क्षति, नेपाली आकाशको बदनामी : १० वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?

    जनधनको क्षति, नेपाली आकाशको बदनामी : १० वर्षमा १२ हवाई दुर्घटना, जिम्मेवार को ?

    काठमाडौँ । पोखराका लागि उड्दै गरेको सौर्य एयरलाइन्सको सीआरजे–२०० जहाज गत बुधबार त्रिभुवन विमानस्थल परिसरमा दुर्घटनाग्रस्त भयो । नेपालमा भएको यो १०८ औं हवाई दुर्घटनामा एक क्याप्टेनबाहेक १८ जनाको घटनास्थलमै मृत्यु भयो । सौर्यको जहाज दुर्घटनासँगै नेपालको हवाई आकाश सुरक्षित छैन भन्ने...

  • विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    विमान दुर्घटनाको नालीबेली : ७० दुर्घटना, ९ सय ६४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा हवाई उडानको इतिहास धेरै लामो छैन । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौंमा पहिलो पटक विमान अवतरण भएको पाइन्छ । विसं २००६ वैशाख ११, अर्थात सन् १९४९ को अप्रिल २३ मा काठमाडौंको गौचरणस्थित घाँसे मैदानमा पहिलोपटक जहाज अवतरण...

  • टीआरसीमा आयोगको अडान : हत्याका घटनामा आममाफी अस्वीकार्य

    टीआरसीमा आयोगको अडान : हत्याका घटनामा आममाफी अस्वीकार्य

    काठमाडौँ । द्वन्द्वकालीन मानवअधिकारविरुद्धका अपराधलाई सम्बोधन गर्न बनेको संक्रमणकालीन न्यायिक संयन्त्रलाई प्रमुख दलहरूले सत्ता दाउपेचमा उपयोग गरिरहेका बेला राष्ट्रिय मानवअधिकार आयोगले सबै हत्यालाई मानवअधिकार उल्लंघनका गम्भीर घटना भनी कानुनमा लेख्नुपर्ने र त्यस्ता घटनामा आममाफी अस्वीकार्य हुने अडान सार्वजनिक गरेको छ ।...

  • दिल्लीमा पुग्यो ५२.३ डिग्री तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन

    दिल्लीमा पुग्यो ५२.३ डिग्री तापक्रम, अहिलेसम्मकै उच्च तापक्रम मापन

    नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो। यसरी तापक्रम बढेसँगै बिजुलीको माग पनि बढेको छ। बुधबारमात्रै...

  • इजरायलले नेपाललाई भन्यो विपिन जोशी हमासको नियन्त्रणमा छन्

    इजरायलले नेपाललाई भन्यो विपिन जोशी हमासको नियन्त्रणमा छन्

    काठमाडौँ । इसराइलले २७ दिनदेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको नेपाल सरकारलाई पत्राचार गरेर छ। इजरायलको प्रधानमन्त्री कार्यालयले जोशी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । जोशी अक्टोबर ७ देखि बेपत्ता छन् । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता...