ओली-दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिमाथि पार्टीभित्रै असन्तुष्टिका आवाज उठेको छन् । ओली र दाहालबीच शनिबार पार्टीमा अनौपचारिक निर्णयबिनै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि पार्टीपङ्तिमा असन्तुष्टिका स्वर सुनिन थालेका...






