देउवाको ‘हिन्दु लाइन’ : रणनीति कि राजनीतिक सुरक्षा ?
काठमाडौँ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दु धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति पारित गरेको छ । यसले कांग्रेसभित्र र राजनीतिक वृत्तमै हलचल ल्याएको छ । हिन्दु धर्मप्रति आस्था...




