September 3, 2026, Thursday
२०८३ भाद्र १८

पत्रपत्रिका

एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

एक दशकमा ८ सय ३३ भूकम्प, उच्च जोखिममा सुदूरपश्चिम

कैलाली । नेपालमा पछिल्लो १० वर्षको अन्तरालमा ८३३ पटक भूकम्प गएको छ । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि हालसम्म साना, ठूला गरी यी भूकम्प गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार यी भूकम्पबाट सबैभन्दा बढी काठमाडौं आसपासका जिल्ला प्रभावित भएका छन् । त्यसपछि सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, अछाम, बझाङ…

सरकारमाथि सरकारकै अविश्वास, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग

सरकारमाथि सरकारकै अविश्वास, प्रधानमन्त्रीकै नेतृत्वमा सुशासन आयोग

काठमाडौँ । भ्रष्टाचार र बेथिति नियन्त्रणबाट सुशासन कायम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेका शक्तिशाली निकायहरूलाई क्रियाशील र जिम्मेवार बनाउनुको साटो सरकारले प्रधानमन्त्रीकै नेतृत्वमा नयाँ संयन्त्र गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा अर्थ, गृह, कानुन र संघीय मामिलामन्त्रीलगायत सम्मिलित १५ सदस्यीय सुशासन आयोग गठन गरेको हो । सुशासनका मुख्य मेरुदण्ड भनेकै…

  • गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट

    गभर्नर नियुक्तिको चर्चा चलेकै भरमा सर्वोच्च अदालतमा रिट

    काठमाडौँ । मन्त्रिपरिषद्ले कसैलाई पनि गभर्नर नियुक्त गर्ने निर्णय गरेको छैन, सिफारिस समितिको बैठकसमेत बसेको छैन, कसैले आवेदन पनि गरेको छैन । तर पनि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता...

  • कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, सभापति देउवाद्वारा प्रतिरक्षा

    कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, सभापति देउवाद्वारा प्रतिरक्षा

    काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध...

  • कांग्रेस नेतृत्वको सरकार बने माओवादीले समर्थन गर्छ : अध्यक्ष दाहाल

    कांग्रेस नेतृत्वको सरकार बने माओवादीले समर्थन गर्छ : अध्यक्ष दाहाल

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्थामा समर्थन गर्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका दाहालले यसअघि माओवादी सरकारमा नजाने बताउँदै आए पनि बिहीबार एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले कांग्रेसले यो सरकारको विकल्प...

  • ओली-मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

    ओली-मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

    काठमाडौँ । प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्यान्डमा मोदीसँग ‘वान–अन–वान’ भेटपछि ओलीले भेट फलदायी भएको प्रतिक्रिया दिएका थिए । तर, भेटघाट...

  • नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    नेपालसहित १८५ देशका वस्तुमा ट्रम्पले लगाए उच्च भन्सार

    काठमाडौँ । चुनावी अभियानदेखि नै ‘अमेरिका फर्स्ट’ नीतिलाई जोडतोडका साथ उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा नेपालसहित १ सय ८५ मुलुकको व्यापार प्रभावित हुने भएको छ ।...