June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

खेलकुद

एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

एनपिएल उपाधिका लागि भिड्दैछन् सुदूरपश्चिम र लुम्बिनी

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ। शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो…

एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

एनपीएल : विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा

काठमाडौं : सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । साथै सुदूरपश्चिमले लिग चरणको अन्तिम…

  • एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    एनपिएलमा आजबाट प्लेअफका खेल सुरू, सुदूरपश्चिम भर्सेस विराटनगर मैदानमा

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्। यो खेलको विजेता शनिबार हुने फाइनलमा पुग्नेछ।  अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुन लागेको छ। सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो। अघिल्लो सिजन सुदूरपश्चिम...

  • एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्ने हुन । अपराह्न ३ः३० बजे हुने...

  • विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    काठमाडौँ : साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा स्थान पक्का गरेको छ । शनिबार टस जितेपछि ब्याटिङ निम्तो पाएको...

  • एनपीएल : आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

    एनपीएल : आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

     काठमाडौं : सिद्धार्थ बैंक  एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । प्लेअफको सम्भावना कायम राख्न लुम्बिनीलाई आजको खेल...