October 18, 2026, Sunday
२०८३ कार्तिक २

बाणिज्य

बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग

बाढीपीडितलाई कैलाली उद्योग वाणिज्य संघको साढे ५ लाखभन्दा बढी सहयोग

धनगढी। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कैलाली उद्योग वाणिज्य संघले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ । संघको बुधबार बसेको बैठकले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक, व्यवसायी तथा परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बैठकले घाइते तथा प्रभावितहरूको शीघ्र…

विपद्को राहत रकम तत्काल प्रभावित क्षेत्रमा पठाइने : अर्थमन्त्री वाग्ले

विपद्को राहत रकम तत्काल प्रभावित क्षेत्रमा पठाइने : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद् व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई सरकारले ठूलो भरोसाका रूपमा लिएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनासम्बन्धी छलफलमा उनले राहत कोषमा जम्मा भएको रकम बिना ढिलाइ प्रभावित क्षेत्रमा पठाइने बताए। राहत रकम निकासामा हुने प्रशासनिक ढिलासुस्ती अन्त्य गरिने बताउँदै वाग्लेले कोषमा पैसा थुप्रिने तर स्थानीय…

  • रसुवा बाढीपीडितका लागि एकै दिन जुट्यो ३८ करोड ५६ लाख सहयोग

    रसुवा बाढीपीडितका लागि एकै दिन जुट्यो ३८ करोड ५६ लाख सहयोग

    काठमाडौँ । रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम...

  • बाढी प्रभावित नेपाललाई विश्व बैंकको १७ करोड डलर सहयोग

    बाढी प्रभावित नेपाललाई विश्व बैंकको १७ करोड डलर सहयोग

    काठमाडौं । बाढीबाट प्रभावित नेपाललाई विश्व बैंकले १७ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयका अनुसार उक्त सहयोगमध्ये १ करोड अमेरिकी डलर तत्काल राहत तथा पुनःस्थापनाका लागि ‘र्‍यापिड रेस्पोन्स अपरेसन’मार्फत परिचालन गरिनेछ। विश्व...

  • बजेटविहीन सुदूरपश्चिम प्रदेश : विकासदेखि भुक्तानीसम्म ठप्प

    बजेटविहीन सुदूरपश्चिम प्रदेश : विकासदेखि भुक्तानीसम्म ठप्प

    धनगढी : नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्न लाग्दा पनि सुदूरपश्चिम प्रदेश बजेटविहीन छ। प्रदेशसभाबाट बजेट पारित हुन नसक्दा विकास निर्माण, नयाँ कार्यक्रम, सरकारी खर्च र निजी क्षेत्रका आर्थिक गतिविधिसमेत प्रभावित भएका छन्। असार १ गते तत्कालीन सरकारले...

  • अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

    अनलाइन व्यापार गर्ने सबै व्यवसायीलाई अनिवार्य दर्ता हुन सरकारको ताकेता

    काठमाडौं : सरकारले अनलाइन माध्यमबाट वस्तु तथा सेवा बिक्री–वितरण गर्दै आएका सबै व्यवसायीलाई अनिवार्य रूपमा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, मार्केटप्लेसलगायत डिजिटल माध्यमबाट व्यापार–व्यवसाय सञ्चालन गर्ने सबैलाई विभागको पोर्टलमा...

  • अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने, यस्तो छ नयाँ व्यवस्था

    अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने, यस्तो छ नयाँ व्यवस्था

    काठमाडौँ : संघीय सरकार मातहतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले परिपत्र जारी गर्दै मातहतका सबै कार्यालयलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।...

  • जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

    जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

    काठमाडौं : सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई स्वरोजगार तथा उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेनजी आन्दोलनका...