October 17, 2026, Saturday
२०८३ कार्तिक २

बाणिज्य

नेपाल टेलिकमको नयाँ अफर : ४ हजार ९९९ मै ३० एमबिपिएस इन्टरनेट

नेपाल टेलिकमको नयाँ अफर : ४ हजार ९९९ मै ३० एमबिपिएस इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबिपिएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले साना तथा सुलभ दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सार्वजनिक गरेको हो। टेलिकमका अनुसार ३० एमबिपिएस इन्टरनेट प्याकेजको वार्षिक शुल्क…

सुदूरपश्चिमको बजेट: गौरवका ९ सडकलाई ४२ करोड, मठमन्दिर र पर्यटनमा १ अर्बभन्दा बढी

सुदूरपश्चिमको बजेट: गौरवका ९ सडकलाई ४२ करोड, मठमन्दिर र पर्यटनमा १ अर्बभन्दा बढी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा प्रदेश गौरवका सडक आयोजनाभन्दा धार्मिक तथा पर्यटनसम्बन्धी संरचनालाई बढी प्राथमिकता दिएको देखिएको छ। तीन महिना ढिलो गरी ल्याइएको बजेटमा प्रदेशका ९ गौरवका सडक आयोजनाका लागि ४२ करोड १८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिँदा ६१२ मठमन्दिर निर्माण तथा संरक्षणका लागि मात्रै ८४…

  • लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

    लामो रस्साकस्सीपछि सुदूरपश्चिम प्रदेशमा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत

    धनगढी । लामो समयदेखिको राजनीतिक खिचातानी र गठबन्धनभित्रको विवादका कारण रोकिएको सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट अन्ततः प्रदेशसभामा प्रस्तुत भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड ३९ लाख ६७...

  • चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको जोड

    चाडपर्वमा बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवालाको जोड

    धनगढी । चाडपर्वका बेला हुन सक्ने मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री तथा कालोबजारी नियन्त्रणका लागि नियमित र प्रभावकारी बजार अनुगमन गर्न सरोकारवालाले जोड दिएका छन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भएको शुभकामना आदानप्रदान तथा अन्तरक्रियामा सहभागी सरोकारवालाले उपभोक्ताको अधिकार...

  • आजदेखि नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा

    आजदेखि नयाँ डिजाइनको १ हजार रुपैयाँको नोट चलनचल्तीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि एक हजार रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोट साविककै आकारमा रहे पनि रङमा परिवर्तन गरिएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोट बैजनी रङको घेराभित्र फिक्का हरियो रङको रहेको...

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४०...

Page 1 of 591234Next ›Last »