April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाणिज्य

सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब

सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब, चार महिनामै थपियो ८४ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कुल २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो । कात्तिकसम्म तिर्न…

पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको छः सभापति देउवा

पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको छः सभापति देउवा

डडेलधुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन् । गृह जिल्ला डडेलधुरामा रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले पश्चिम सेती जलविद्युत् आयोजना भारतीय कम्पनीले बनाउन लागेको बताएका हुन। भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै यो योजना बने राम्रो हुने उनले बताए। भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम…

  • तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु

    तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले  सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको...

  • विद्युत प्राधिकरणले फेरी काट्यो ४३ उद्योगको बिजुलीको लाइन

    विद्युत प्राधिकरणले फेरी काट्यो ४३ उद्योगको बिजुलीको लाइन

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। विद्युत महसुल वापतको बक्यौता रकम नबुझाएको भन्दै विद्युत प्राधिकरणले ४३ उद्योगको विद्युत् लाइन काटिदिएको हो। डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति...

  • दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता गर्दै सरकार

    दर्ता प्रक्रियामा आयो टिकटक, मेटालाई ताकेता गर्दै सरकार

    काठमाडौँ । भिडियो सेयरिङ प्लाटफर्म टिकटकले नेपालमा सूचीकृत हुन प्रक्रिया अघि बढाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गर्नुपर्छ । टिकटक...

  • बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस

    बजेटविहीन सुदूरपश्चिम प्रदेश : सरकारलाई आफ्नै सांसद फकाउन सकस

    धनगढी। प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफल अनिश्चित भएको सुदूरपश्चिम प्रदेशमा दलहरुले शनिबारदेखि छलफल सुरु गर्ने समझदारी गरेका छन् । सत्तारुढ दलकै सांसदहरुले बिचौलियाको चलखेलमा बजेट निर्माण भएको भन्दै विरोध गरेपछि शुक्रबारका लागि पूर्वनिर्धारित बैठक स्थगित भएको थियो । सुदूरपश्चिममा असार १ गते अघिल्लो...

  • १० महिना नपुग्दै फेरिए भन्सार प्रमुख

    १० महिना नपुग्दै फेरिए भन्सार प्रमुख

    काठमाडौँ । प्रमुख भन्सार कार्यालयहरूमा निरन्तर हुने सरूवाले भन्सार प्रशासनको स्थायित्वमा प्रश्न उठाएको छ। भैरहवा, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखहरूलाई १० महिना नपुग्दै फेरबदल गरिएको छ। २०८० कात्तिकमा जिम्मेवारी सम्हालेका यी प्रमुखहरू सोमबार सरूवामा परेका हुन्। १० महिना नपुग्दै सरूवामा...

  • सुदूरपश्चिम प्रदेशमा सांसदलाई बजेट बाँड्ने तयारी

    सुदूरपश्चिम प्रदेशमा सांसदलाई बजेट बाँड्ने तयारी

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले...