October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अछाम

गौरिफण्टाबाट भित्रिएका अछामका एकजनामा कोरोना

गौरिफण्टाबाट भित्रिएका अछामका एकजनामा कोरोना

धनगढी जेठ ११(ई-रैवार) गौरिफण्टा नाकाबाट यहि जेठ ८ गते भित्रिएका एकजनामा कोरोनाको संक्रमण देखिएको छ । धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। अछामको मेल्लेख गाउँपालिका-४ का ३२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनी जेठ ८ गते गौरीफन्टा नाकबाट…

स्वाब संकलन गर्न ‘पीपीई’बिनै सेनाको टोली अछाम पुग्यो

स्वाब संकलन गर्न ‘पीपीई’बिनै सेनाको टोली अछाम पुग्यो

अछाम चैत्र २५(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोेभिड१९)को उपचार तथा परिक्षणका लागि व्यक्तीगत सुरक्षा सामाग्री(पीपीई) अनिवार्य हो । योबिना चिकित्सक तथा स्वास्थ्यकर्मीमा समेत यसको संक्रमण हुने सम्भावना ह्वात्तै हुन्छ । यसकारण यतिबेला यसको अभावमा चिकित्सक तथा स्वास्थ्यकर्मी निकै असन्तुष्ट छन् । यसबिना उनीहरु काम गर्न मानिरहेका छैनन् । यस्तै भयो मंगलबार अछाममा पनि । भारतबाट आएका नागरिकहरुमा कोभिड–१९को…

  • ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    ‘स्वाँब’ संकलन गर्न सेनाको टोली अछाम आयो, डोटी आएन

    डोटी चैत्र २५(ई-रैवार) क्वारेन्टाईनमा बसेकाहरुमा नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षणका लागि ‘थ्रोट स्वाँब’ लिन नेपाली सेनाको टोली मंगलबार डोटीमा आउने कार्यक्रम थियो । यो खबर सञ्चारमाध्यमबाट सुनेका शिखर नगरपालिका–१० को सिद्धेवर माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेकाहरु विहानैदेखी व्यग्र प्रतिक्षामा थिए । दिउँसोसम्म नआएपछि...

  • अस्पताल लैजादै गर्दा बाटोमा पुरुषकोे मृत्यु

    अस्पताल लैजादै गर्दा बाटोमा पुरुषकोे मृत्यु

    अछाम चैत्र १७(ई-रैवार) उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। अछाम जिल्लाको बान्नीगढीजयगढ गाउँपालिका-३ का जगतबहादुर लुहारको बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो। बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खडकाले पेट र घाँटी दुःख्ने समस्या देखिएपछि लुहारलाई एम्बुलेन्स...

  • वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

    वडाध्यक्षको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर

    धनगढी माघ २१ (ई-रैवार) अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर खटाईने भएको छ । धनगढीबाट कुकूरसहितको टोली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि...

  • अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछामका  डेढसय छाउगोठ भत्काईयो

    अछाम पुुस १७(ई-रैवार) अछामका विभिन्न स्थान रहेका १ सय ५२ वटा छाउगोठ भत्काइएका छन्। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी, जनप्रतिनिधि, समाजसेवी तथा आमा समुहको संयुक्त टोलीले ती छाउगोठ भत्काएका हुन। जिल्लाको तुर्माखाद गाउँपालिका– ६ ढाडेमा १० वटा, वडा नम्बर ७...

  • खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

    खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

    डोटी मंसिर ३०(ई-रैवार) बुधबार रातीबाट पर्नथालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ । लगभग सबैजसो क्षेत्रमा २÷३ फिट बाक्लो हिउँ परेको छ । यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ । खप्तडमा अहिले...

  • दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    दिपायलमा नाममात्रको यातायात व्यवस्था कार्यालय

    गणेश मौनी डोटी मंसिर २६(ई-रैवार): डोटी, अछाम र बाजुरा जिल्लाका सेवा ग्राहीलाई सेवा प्राप्त गर्न सहजताका लागि पाँचवर्षअघि दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गरिएको थियो । त्यसअघि कार्यालयको सेवा लिन यहाँका सेवाग्राहीले धनगढी पुग्नुपर्ने बाध्यता थियो । जुन बाध्यता...

  • खप्तडमा हिमपात शुरु

    खप्तडमा हिमपात शुरु

    दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै...