अस्पताल लैजादै गर्दा बाटोमा पुरुषकोे मृत्यु
- Eraibar
- २०७६ चैत्र १७, सोमबार १९:४३
- 7 Shares

अछाम चैत्र १७(ई-रैवार)
उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको छ। अछाम जिल्लाको बान्नीगढीजयगढ गाउँपालिका-३ का जगतबहादुर लुहारको बयलपाटा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खडकाले पेट र घाँटी दुःख्ने समस्या देखिएपछि लुहारलाई एम्बुलेन्स मार्फत बयलपाटा अस्पताल लैजाने क्रममा आज मृत्यु भएको जानकारी दिए।
बयलपाटा अस्पतालका प्रमुख डाक्टर विकास गौचनले पनि लुहारलाई उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको पुष्टि गरे। उनले पेट दुखेको भनेपछि एम्बुलेन्स मार्फत अस्पताल ल्याउने क्रममा मृत्यु भएको बताउँदै लुहारमा पहिलेदेखि नै मृगौला सम्बन्धी समस्या रहेको बताए।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८





प्रतिकृया दिनुहोस्