October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

अछाम

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार १ सय ३४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार १ सय ३४ पुग्यो

  धनगढी, भदौ १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालमा भएको परीक्षणमा ७ जना संक्रमित थपिएका हुन । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ३४ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा…

नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

  काठमाडौं,भदौ १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ९ वटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुने भएको छ । प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका ९ जिल्लामा १–१ वटा क्याम्पस छनोट गरेकोमन्त्रालय…

  • राहत बोकेर मुख्यमन्त्री भट्ट सहितको टोली अछाम र बाजुरामा

    राहत बोकेर मुख्यमन्त्री भट्ट सहितको टोली अछाम र बाजुरामा

      धनगढी, भदौ १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछाम र बाजुरा पुगेका छन् । धनगढीबाट बाढी पहिरो पिडीतकालागि रहात बोकेर मुख्यमन्त्री भट्टको टोली अछाम र बाजुरातर्फ गएको हो । मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून...

  • डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

      डोटी,  भदौ १८ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार आज २ सय १० जनाको कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा संक्रमण पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा संक्रमण पुष्टि

      डडेल्धुरा,  भाद्र १८ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। २ सय ४४ जना मध्ये पछिल्लो पटक गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार डोटीको...

  • डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

      डडेल्धुरा, भदौ १७ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो...