डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा संक्रमण पुष्टि
- Eraibar
- २०७७ भाद्र १८, बिहीबार १२:१८
- 8 Shares

डडेल्धुरा, भाद्र १८ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। २ सय ४४ जना मध्ये पछिल्लो पटक गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार डोटीको जोरायल गाउँपालिकाका ४ जना, अछामको मेल्लेख गाउँपालिकाका १ जना, चौरपाटी गाउँपालिकाका १ जना, बझाङको बुङ्गल नगरपालिकाका १ र जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जना प्रहरीमा संक्रमण देखिएको हो।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्