डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र १९, शुक्रबार १४:३०
- 10 Shares

डोटी, भदौ १९ (ई-रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको कोरोना परीक्षण भएकोमा डोटी र अछाम जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको पूर्वीचौकी गाउँपालिकाका १ पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का १ महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का १ पुरुषमा संक्रमण पुष्टि भएको छ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्