डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ भाद्र १८, बिहीबार १४:३९
- 8 Shares

डोटी, भदौ १८ (ई-रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार आज २ सय १० जनाको कोरोना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
योगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार अछामको चौरपाटी गाउँपालिका ४ की १ महिला र सोही गाउँपालिका वडा नम्बर २ र ७ का १–१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२० -
दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
२०८३ कार्तिक ९, आईतवार १९:२४



प्रतिकृया दिनुहोस्