डोटीको प्रयोगशालामा थप १ जनामा कोरोना संक्रमण पुष्टि
- Eraibar
- २०७७ भाद्र १७, बुधबार १५:३१
- 22 Shares

डडेल्धुरा, भदौ १७ (ई-रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा १ सय जनाको परीक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन । इन्चार्ज श्रेष्ठका अनुसार अछामको रामारोशन गाउपालिकाका १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीले रामारोशन गाउपालिका, खप्तड ब्यारेक, नेपाल टेलिकम डोटी, डोटी प्रहरी र बोगटान फुडसलि गाउपालिका डोटी लगायतको नमुना परिक्षण गरिएको जनाएको छ ।

- सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
- आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा
- भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ
- एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने
- ‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्