सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ५११ पुग्यो
धनगढी, असोज ३० (ई-रैवार) सुदूरपश्चिम प्रदेशका आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा नमुना परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालमा पछिल्लो ६ सय ३७ जनाको परीक्षण गरिएकोमा...






