October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

बाढीले पुल बगाउँदा आवतजावत ठप्प

बाढीले पुल बगाउँदा आवतजावत ठप्प

  कैलाली, साउन १५ (ई-रैवार) बाढीले काठेपुल बगाउँदा आवतजावत ठप्प भएकोे छ । कैलालीको कैलारी गाउँपलिका–७ बसन्तास्थित कटैनी नदीमा बनाइएको काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएकोे छ । बुधबार आएको बाढीले आधा पुल भत्काएर बगाएको हो । पुल बगेपछि ओहोरदोहोर ठप्प भएको कैलारी गाउँपलिका वडा नम्बर ७ वडा कार्यालयका सचिव गणेश चौधरीले जानकारी दिए ।…

नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण, २ सय २७ जना डिस्चार्ज

नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण, २ सय २७ जना डिस्चार्ज

  धनगढी,  साउन १५ (ई-रैवार) नेपालमा बिहीबार थप २ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २ सय ७४ जनामा संक्रमण भएको हो । बिहीबार डिस्चार्ज हुनेको संख्या २ सय २७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी…

  • नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

    नेपालद्वारा कालापानी, लिम्पियाधुरा लगायतको बिषयमा भारतलाई जवाफी पत्र

      दार्चुला, साउन १४ (ई-रैवार) नेपालले कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रको बिषयमा भारतलाई जवाफी पत्र पठाएको छ । दार्चुलाको कालापानी, लिम्पियाधुरा लगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेपछि नेपालले भारतलाई जवाफी पत्र पठाएको हो । जिल्ला प्रशासन...

  • कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु

    कञ्चनपुर, साउन १४ (ई-रैवार) कञ्चनपुरमा नदीमा डुबेर दुई बर्षीया बालिकाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर २ का सुरेन्द्र थापाकी दुई बर्षीया छोरी मुस्कान थापाको बन्दा नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक...

  • ‘फर्जी’ योजनामा लाखौ रकम भुक्तानी

    ‘फर्जी’ योजनामा लाखौ रकम भुक्तानी

    पूर्वीचौकी गाउँपालिकामा उपभोक्ता समिति गठनदेखी क्वारेन्टीनमा बसेका दलितहरुलाई सामाग्री वितरणसम्मका फर्जी कागजात तयार गरेर १० लाख रकम भुक्तानी लिएको खुलासा ! -अरूण बम फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा तयार गरिएको रिपोर्ट डोटी–पूर्वीचौकी गाउँपालिकाले गत आर्थिक वर्षमा ‘दलितहरुको स्तर अभिवृद्धि...

  • बैतडीमा एम्बुलेन्स दुर्घटना

    बैतडीमा एम्बुलेन्स दुर्घटना

      बैतडी, साउन १३ (ई-रैवार) बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर आउँदै गर्दा ना. अ. ९८८ नम्बरको एम्बुलेन्स गएराती महकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडीमा दुर्घटनामा परेको प्रहरीले जनाएको...

  • दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

    दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

      दार्चुला, साउन १३ (ई-रैवार) दार्चुलामा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । दुहु गाउँपालिका–३ सल्लेखेतीमा मंगलबार ५० वर्षीय रामदत्त जोशी र उनकी पत्नी ४५ वर्षीया इन्द्रा बेपत्ता भएका हुन् । जोशी दम्पती मंगलबार बिहान पौने ५ बजेतिर...

  • पूर्वमन्त्री सुनिल थापासहित ४२ जना आज कांग्रेसमा प्रवेश गर्दै

    पूर्वमन्त्री सुनिल थापासहित ४२ जना आज कांग्रेसमा प्रवेश गर्दै

      काठमाडौं, साउन १३ (ई-रैवार) राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन सहमहामन्त्री एबं पूर्वमन्त्री सुनिल बहादुर थापासहितका ४२ जना नेताहरु मंगलबार नेपाल कांग्रेस प्रवेश गर्ने भएका छन् । कांग्रेसमा प्रवेश गर्ने ४२ जनाको नाम कांग्रेस मुख्यालयमा उपलब्ध भइसकेको जनाइएको छ । पूर्वप्रधानमन्त्री...