बाढीले पुल बगाउँदा आवतजावत ठप्प
- Eraibar
- २०७७ श्रावण १५, बिहीबार १७:३१
- 19 Shares

कैलाली, साउन १५ (ई-रैवार)
बाढीले काठेपुल बगाउँदा आवतजावत ठप्प भएकोे छ । कैलालीको कैलारी गाउँपलिका–७ बसन्तास्थित कटैनी नदीमा बनाइएको काठेपुल बाढीले बगाउँदा आवतजावत ठप्प भएकोे छ । बुधबार आएको बाढीले आधा पुल भत्काएर बगाएको हो ।
पुल बगेपछि ओहोरदोहोर ठप्प भएको कैलारी गाउँपलिका वडा नम्बर ७ वडा कार्यालयका सचिव गणेश चौधरीले जानकारी दिए । बाढी आएपछि स्थानीयले बाँधेर पुल जोगाउने प्रयास गरेका थिए । तर, बाढीको अगाडि उनीहरुको केहि लागेन ।
कटैनी नदीमा बनाइएको पुलमार्फत सो वडास्थित रतनपुर, मोहनपुर, तिघरी, शिवपुर, नारायणपुर, बसन्ताका गाउँका स्थानीय आउजाउ गर्दै आएका थिए । पुल भत्केपछि कटैनी नदी पारि रहेका गाउँका स्थानीयलाई वडा कार्यालयसम्म आउजाउ गर्न कठिनाइ भएको सचिव चौधरीले वताए ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्