बैतडीमा एम्बुलेन्स दुर्घटना
- Eraibar
- २०७७ श्रावण १३, मंगलवार १०:०५
- 8 Shares

बैतडी, साउन १३ (ई-रैवार)
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ ।
डिलाशैनी गाउँपालिकाको गण्न्नामा बिरामी छोडेर आउँदै गर्दा ना. अ. ९८८ नम्बरको एम्बुलेन्स गएराती महकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डको दोगडाकेदार गाउँपालिका ५ चम्तडीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले एम्बुलेन्समा चालक मात्रै रहेका र उनी सकुशल रहेका बताएका छन । प्रवक्ता प्रहरी निरीक्षक चन्दका अनुसार एम्बुलेन्स सडकबाट करीब २ सय मिटर तल खसेको छ।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्