कञ्चनपुरमा नदीमा डुबेर बालिकाको मृत्यु
- Eraibar
- २०७७ श्रावण १४, बुधबार ०९:५४
- 8 Shares

कञ्चनपुर, साउन १४ (ई-रैवार)
कञ्चनपुरमा नदीमा डुबेर दुई बर्षीया बालिकाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्वर २ का सुरेन्द्र थापाकी दुई बर्षीया छोरी मुस्कान थापाको बन्दा नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बालिकाका आमाबुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न जाँदा मंगलवार साँझ नदीमा डुबेर मृत्यु भएको बताए ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्