October 29, 2026, Thursday
२०८३ कार्तिक १३

गृह पृष्‍ठ

डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

डोटी अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

  डोटी, भदौ १९ (ई-रैवार) जिल्ला अस्पताल डोटीको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ४१ जनाको कोरोना परीक्षण भएकोमा डोटी र अछाम जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालाका इन्चार्ज शौरभ श्रेष्ठले दिएको जानकारी अनुसार डोटीको पूर्वीचौकी गाउँपालिकाका १ पुरुष, आदर्श गाउँपालिका…

डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

  गणेश मौनी डोटी, भदौ १९ (ई-रैवार) डोटीको बडीकेदार गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक लगाएको छ । गाउँपालिकाको भाद्र १८ गते बिहीबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र भाद्र २० गते राति १२ बजे देखि २६ गते राति १२ बजे सम्मका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक…

  • सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

    सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

      काठमाडौं, भदौ १९ (ई-रैवार) नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा...

  • कोरोनापछि कस्तो होला विश्व परिवेश ?

    कोरोनापछि कस्तो होला विश्व परिवेश ?

    डा. डिला संग्रौला चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अर्थात् कोभिड–१९ को त्रास विश्वभर महामारीको रुपमा फैलिएको छ । कोरोना भाइरसले अहिले विश्व महामारी बनेको छ । विद्धान्हरुका अनुसार विश्व नै ठप्प बनाएको यो महामारीपछिको विश्व फरक हुनेछ ।...

  • आमालाई जबरजस्ती करणी आरोपमा छोरा पक्राउ

    आमालाई जबरजस्ती करणी आरोपमा छोरा पक्राउ

    कञ्चनपुर, भदौ १९ (ई-रैवार)  आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिकामा ५८ बर्षिया बृद्ध...

  • डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

    डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि

      डडेल्धुरा, भदौ १९ (ई-रैवार) डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि...

  • नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

    नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुँदै सुदूरपश्चिमका ९ क्याम्पस

      काठमाडौं,भदौ १९ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा ९ वटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती हुने भएको छ । प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास...