आमालाई जबरजस्ती करणी आरोपमा छोरा पक्राउ
- Eraibar
- २०७७ भाद्र १९, शुक्रबार १३:२८
- 30 Shares

कञ्चनपुर, भदौ १९ (ई-रैवार)
आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफ्नै आमालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिकामा ५८ बर्षिया बृद्ध आमाले छोरा बिरुद्ध उजुरी दायर गरेपछि कृष्णपुर नगरपालिकावाट ३० वर्षीय छोरालाई पक्राउ गरेको प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताएका छन ।
प्रहरी प्रवक्ता थापाले बुधबार पक्राउ गरिएका उनलाई बिहीबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।
भारतमा रहेका उनी पछिल्लो समय कोरोनाका कारणले आफनो गाउँ फर्किएका थिए । छोराले मदिरा सेवन गरेर यौनजन्य हिंसा गर्न थालेपछि छोरा बिरुद्ध आमाले जबरजस्ती करणीमा उजुरी दायर गरेकी थिईन ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्