डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि
- Eraibar
- २०७७ भाद्र १९, शुक्रबार १२:५४
- 123 Shares

डडेल्धुरा, भदौ १९ (ई-रैवार)
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५९ जनाको परीक्षण गर्दा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
प्रयोगशाला इन्चार्ज भुसालले आज संक्रमण पुष्टि हुनेमा बैतडीको पाटन नगरपालिकाका १ जना, बझाङको मष्ठा गाउँपालिकाका १ जना र दार्चुलाको मार्माका १ जना रहेको जानकारी दिएका छन ।
- एनपिएलको महाकुम्भ आजदेखि : वार्नरदेखि रसेलसम्म नेपाली मैदानमा, डिआरएस र आईसीसी मान्यताको नयाँ अध्याय
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
- एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
- खगेन्द्र सुनार प्रकरणमा नयाँ ट्विस्ट : इन्कारी पत्रपछि अडियोको ‘भेरिफिकेसन’ सुरु
- कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७



प्रतिकृया दिनुहोस्