सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा
- Eraibar
- २०७७ भाद्र १९, शुक्रबार १३:४९
- 12 Shares

काठमाडौं, भदौ १९ (ई-रैवार)
नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ ।
आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा पुग्ने निश्चित भएको हो ।
आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ । पाँचौँ स्थानमा रहेको बारबाडोसको नौ खेलबाट चार अंक रहेको छ ।यसअघि हिजो साँझ भएको खेल वर्षाले प्रभावित भएपछि जमैका र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले एक–एक अंक बाँडेका थिए ।
- इजरायलमा सत्तारुढ र विपक्षी दुवै गठबन्धनले पाएनन् बहुमत, सरकार गठनमा सकस
- सुदूरपश्चिमका सरकारी अस्पतालमा करार कर्मचारीको गुनासो : काम समान, सुविधा असमान
- धनगढीका विभिन्न खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन हुने
- एनपीएलमा आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै
- कैलालीमा लागुऔषधसहित एकैदिन आठ जना पक्राउ
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्