गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं – सार्वजनिक यातायात महासंघ नेपाल
काठमाडौं, असार २६ (ई-रैवार) यातायातव्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग प्रस्तुतगर्दै सार्वजनिकयातायात केन्द्रीय महासंघ नेपालले...






