May 3, 2026, Sunday
२०८३ बैशाख २१

गृह पृष्‍ठ

कैलालीमा विदेशी नागरिक मृत भेटिए

कैलालीमा विदेशी नागरिक मृत भेटिए

धनगढी । कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका ४ नोमाबोझीमा मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बसेका गोर बिहीबार राति साढे ९ बजेको समयमा सुतेको…

कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, सभापति देउवाद्वारा प्रतिरक्षा

कांग्रेस पदाधिकारीबाट सरकारको आलोचना, सभापति देउवाद्वारा प्रतिरक्षा

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बोलाएको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको चर्को आलोचना गरेका छन् । सरकारले गर्नुपर्ने काम नगरेर मनमौजी रूपमा चल्ने गरेको भन्दै उनीहरूले सरकारलाई सुध्रिएर अघि बढे मात्र काँध थाम्नुपर्ने बताएका छन् । बैठक सुरु हुनासाथ महामन्त्री थापाले दुई ठूला दलको समीकरण किन बनाउनुपर्‍यो र…

  • आइपिएल : मुम्बईसँग हैदराबाद पराजित, आज बेंगलुरु र पञ्जाब खेल्दै

    आइपिएल : मुम्बईसँग हैदराबाद पराजित, आज बेंगलुरु र पञ्जाब खेल्दै

    एजेन्सी । इण्डियन्स सुपर लिग (आइपिएल) मा सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बई इण्डियन्सले तेस्रो जित निकाल्न सफल भएको छ। जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ ओभरमा ६ विकेटको नोक्सानीमा तेस्रो जित निकाल्न सफल भएको हो।...

  • २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा

    २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा

    काठमाडौँ । २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा आएको छ । जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा आएको हो । आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको...

  • भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको सरकार टिक्दैन : प्रचण्ड

    भ्रष्टाचारी र बिचौलियाको चाहनामा बनेको सरकार टिक्दैन : प्रचण्ड

    बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । संविधानको भावनाविपरीत र अपारदर्शी ढंगले निर्माण भएको वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने प्रचण्डले फेरी दोहोर्‍याएका हुन। भ्रष्टाचारी र...

  • कांग्रेस सभापति देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक

    कांग्रेस सभापति देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि सभापति देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन्। बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा...

  • देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    काठमाडौँ । देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार आगामी शनिबार र आइतबार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइन लागेको हो। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत...

  • धनगढी विमानस्थल विस्तार योजना अलपत्र

    धनगढी विमानस्थल विस्तार योजना अलपत्र

    चौमाला (कैलाली)। कैलालीको धनगढी विमानस्थल विस्तारको योजना अलपत्र परेको छ । २०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्न अगाडि सारेको योजना अलपत्र परेको हो । तीन वर्षअघि धनगढी विमानस्थल विस्तारको विषय चर्चामा आए पनि अहिले भने सेलाएको छ । २०७८ पुस...

  • डोटीमा पर्यटक प्रहरी चौकी स्थापना

    डोटीमा पर्यटक प्रहरी चौकी स्थापना

    डोटी । डोटीमा पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिकामा खप्तड र आसपासका पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकहरूको सुरक्षाको लागि अस्थायी पर्यटक प्रहरी चौकी स्थापना गरिएको हो । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाँजिसिंह खड्का (विजय)...