May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

बाजुरा आगलागी : पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग

बाजुरा आगलागी : पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग

धनगढी । बाजुराको बुढीगंगामा भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ततकाल ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको…

ट्रलीमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

ट्रलीमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी आुसार तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा राधेश्याम चौधरीको जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारी अनुसार मोटरसाइकल…

  • सुदूरपश्चिम प्रदेशमा ढुक्कका साथ लगानी गरौँ : परराष्ट्रमन्त्री डा.राणा

    सुदूरपश्चिम प्रदेशमा ढुक्कका साथ लगानी गरौँ : परराष्ट्रमन्त्री डा.राणा

    धनगढी । आगामी असोज १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश सरकारले बुधबार धनगढीमा तयारी सम्मेलन (प्रि–समिट) आयोजना गरेको छ । पूर्वतयारीका क्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम...

  • डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

    डोटीमा जीप दुर्घटना हुँदा ९ जना घाइते

    डोटी । डोटीमा जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका हुन । जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१...

  • अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा डोटीको आदर्श बन्यो च्याम्पियन

    अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा डोटीको आदर्श बन्यो च्याम्पियन

    डोटी । दोस्रो अध्यक्ष कप अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम आदर्श गाउँपालिकाले जितेको छ। डोटीको आदर्श गाउँपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा डडेलधुराको परशुराम नगरपालिकालाई हराउदै आदर्शले उपाधि जितेको हो। आदर्श गाउँपालिकाकोको मौवामा आयोजना भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा...

  • विपद् कोषमा चार अर्ब ६५ करोड भन्दा बढी मौज्दात

    विपद् कोषमा चार अर्ब ६५ करोड भन्दा बढी मौज्दात

    काठमाडौँ । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न...

  • देशभर सार्वजनिक यातायात ठप्प, व्यवसायीहरुले अटोरिक्सालाई समेत लगाए रोक

    देशभर सार्वजनिक यातायात ठप्प, व्यवसायीहरुले अटोरिक्सालाई समेत लगाए रोक

    धनगढी । यातायात व्यवसायीहरुले आजदेखी देशभर सार्वजनिक यातायात ठप्प पारेका छन। व्यवसायीहरुले अटोरिक्सालाई समेत रोक लगाएका छन् । गण्डकीमा नीजि सवारीलाई सार्वजनिक यातायात जस्तै मान्यता दिइएपछि आन्दोलित बनेका व्यवसायीहरुले सार्वजनिक यातायातहरु बन्द गरेका हुन। कैलालीको अत्तरियामा आजदेखी सार्वजनिक यातायातहरु बन्द...

  • गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्ने कुरा अनुचित हो : कांग्रेस प्रवक्ता महत

    गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्ने कुरा अनुचित हो : कांग्रेस प्रवक्ता महत

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ । कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् । सभापति देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी...