May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

लम्कीमा  भाञ्जाको आँगनमा मामा मृत भेटिए

लम्कीमा भाञ्जाको आँगनमा मामा मृत भेटिए

धनगढी। लम्कीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेको…

पतञ्जली जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसँग ३५ लाख धरौटी माग

पतञ्जली जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसँग ३५ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू नारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपालसँग ३५ लाख धरौटी मागेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही मुद्दाको बयान र थुनछेक बहसका लागि नेपाल बुधबार विशेष अदालतमा…

  • पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

    पूर्वीचौकी गाउपालिकाले ल्यायो ५१ करोड ६९ लाखको बजेट

    डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले ५१ करोड ६९ लाख ८८ हजार ७ सय २५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि गाउँपालिकाले सो बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको १७ औँ गाउँ सभाबाट आगामी आर्थिक वर्षका...

  • बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

    बडीकेदार गाउँपालिकाले ल्यायो ४४ करोड २१ लाख ५० हजार बजेट

    डोटी । डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ४४ करोड २१ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १७ औँ गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले अनुमानित कुल आय ४४ करोड २१ लाख...

  • बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

    बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोड ६६ लाखको बजेट

    डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामि आर्थिक वर्षका लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको छ । बोगटान फुड्सिल गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागी ४५ करोड ६६ लाख बिस हजारको बजेट ल्याएको हो...

  • शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट

    शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट

    दिपायल । डोटीको शिखर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७१ करोड ७ लाख ४३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार आयोजित १९औँ नगर सभामा उपप्रमुख सुनिता रावल जोराले उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तुत कुल बजेटमध्ये...

  • दिपायल सिलगढी नगरपालिकालेे ल्यायो ८८ करोड ५९ लाख बजेट

    दिपायल सिलगढी नगरपालिकालेे ल्यायो ८८ करोड ५९ लाख बजेट

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०८२/०८३ का लागि ८८ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएको छ । दिपायल सिलगढी नगरपालिकाको १९ आै नगर अधिवेशन तथा दोस्रो बैठकमा उपप्रमुख कलावती महर साउँदले सो बजेट प्रस्तुत गरेकी हुन्...

  • धनगढीमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    धनगढीमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    धनगढी । प्रहरीले धनगढीमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले धनगढीको मनेहरामा एक लाख ३१ हजार १८० रुपैयाँ नगद र चार गड्डी ताससहित जुवा खेलिरहेका १२ जनालाई...