May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी,  बैठकमा २०८४ को चिन्ता

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, बैठकमा २०८४ को चिन्ता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ । केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरूले  सरकार र सरकारले ल्याएको बजेटको समीक्षा पनि गरिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यहरूले केपी शर्मा ओली नेतृत्वको सरकार प्रभावकारी…

पुरानो जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पुरानो जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कैलाली । तराई तथा पहाडी जिल्लामा रहेका अधिकांश कारागार पुराना र जीर्ण अवस्थामा छन् । ती कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागार जीर्ण हुँदै गएको र कैदीबन्दीको चाप बर्सेनि बढ्दै जान थालेपछि सुरक्षाको दृष्टिकोणले समेत उनीहरू असुरक्षित हुन थालेका छन् । धेरै पुरानो र भौतिक संरचना जीर्ण अवस्थामा रहेका कारागारमध्ये कैलाली सदरमुकाम धनगढीस्थित…

  • प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो: राष्ट्रपति पौडेल

    प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो: राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताएका छन्। राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरूसँग शीतल निवासमा बुधबार भएको भेटघाटमा बोल्दै भने, ‘प्रदेशहरू सुदृढ भए यो...

  • सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

    सुदूरपश्चिम प्रदेश सरकारको बजेट सर्वसम्मत पारित

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पास भएको छ । बुधबार प्रदेश सभा बैठकमा बजेटमाथिको छलफल सकिएपछि बजेटसँग सम्बन्धी विधेयक सर्वसम्मतिले पास गरिएको हो । १ असारमा आर्थिक मामिला मन्त्री बहादुरसिह थापाले...

  • कांग्रेस बैठकमा नेतृत्वमाथि प्रश्नको वर्षा

    कांग्रेस बैठकमा नेतृत्वमाथि प्रश्नको वर्षा

    काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा एमालेसँगको सत्ता सहकार्य, दुई दलबीचको सातबुँदे सहमतिको कार्यान्वयन, पार्टीको १५ औं महाधिवेशनदेखि भ्रातृ संस्थाहरूको अस्तव्यस्तताका मुद्दालाई नेताहरूले प्रमुखताका साथ उठाएका छन् । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको एक वर्ष बित्न लाग्दासमेत संविधान संशोधनको...

  • जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

    जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

    कञ्चनपुर । जिपको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका(३ दैजीमा जिपको ठक्करबाट दिपक चन्दको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको विद्युतीय स्कुटर...