डा. गोविन्द केसीका मागबारे आज फेरि वार्ता
- Eraibar
- २०८३ श्रावण ११, सोमबार १४:०४
- 6 Shares

धनगढी : डा. गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकारी वार्ता टोली र डा. केसी पक्षबीच आज पुनः वार्ता भैरहेको छ। आइतबार दिनभर चलेको वार्तामा सहमति जुट्न नसकेपछि आज पुनः वार्ता भैरहेको हो ।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति नियुक्ति तथा निजी मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिने संख्यासम्बन्धी विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न सकिएको थिएन।
दुवै पक्षले बाँकी विवादित विषयमा थप छलफल गर्ने सहमतिसहित वार्ता सोमबार बिहान १० बजेसम्मका लागि स्थगित गरेका थिए।
आज हुने वार्ताबाट बाँकी विवाद टुंग्याएर सहमति हुने अपेक्षा गरिएको छ। वार्ताको नतिजापछि डा. केसीको जारी सत्याग्रहबारे थप निर्णय हुने बताइएको छ।
- दसैंको टीका मेटिन नपाउँदै परदेशको बाटो : त्रिनगर नाकामा फेरि भारत जानेको लर्को
- एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
- खगेन्द्र सुनार प्रकरणमा नयाँ ट्विस्ट : इन्कारी पत्रपछि अडियोको ‘भेरिफिकेसन’ सुरु
- कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
- कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने
-
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट
२०८३ आश्विन ३०, शुक्रबार १६:०७ -
दसैँमा घर फर्किने यात्रुलाई सास्ती : पहाडी रुटमा मनपरी भाडा, जोखिमपूर्ण यात्रा
२०८३ आश्विन ३०, शुक्रबार १०:५३



प्रतिकृया दिनुहोस्