October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

देउवा समूहको निर्णय : जनप्रतिनिधि स्वतः कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई १५औँ महाधिवेशनमा स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। देउवा समूहले कांग्रेसका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। देउवा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक…

विवादित अडियोमा सांसद खगेन्द्र सुनारको दाबी : ‘संलग्न छैन’, रास्वपाले थाल्यो गहिरो छानबिन

विवादित अडियोमा सांसद खगेन्द्र सुनारको दाबी : ‘संलग्न छैन’, रास्वपाले थाल्यो गहिरो छानबिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ दिएका छन्। आरोप अस्वीकार गरेपछि रास्वपाले अडियोको वास्तविक स्रोत र प्रामाणिकतासहित घटनाको स्वतन्त्र छानबिन अघि बढाएको छ। एक महिलासँग आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिने अडियो सार्वजनिक भएपछि…

  • कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

    कांग्रेसको १५औँ महाधिवेशन : पदाधिकारीमा गगनको पकड, देउवा समूहबाट आएका नेताको दबदबा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आगामी चार वर्षका लागि सभापतिसहित १५ पदाधिकारीको नतिजा सार्वजनिक भएको छ। दुई पदाधिकारी निर्विरोध निर्वाचित हुँदा सभापतिसहित १३ पदाधिकारी निर्वाचनबाट आएका छन्। सभापतिमा गगनकुमार थापाले फराकिलो मतान्तरसहित श्यामकृष्ण खड्कीलाई पराजित गरेका छन्। थापाले ६...

  • जाजरकोटमा जिप ३ सय मिटर तल खस्यो : दुई जनाको मृत्यु, तीन घाइते

    जाजरकोटमा जिप ३ सय मिटर तल खस्यो : दुई जनाको मृत्यु, तीन घाइते

    जाजरकोट। जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३...

  • नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

    नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

    काठमाडौं । नवरात्रको पाँचौँ दिन आज दशैंघर तथा पूजा कोठामा नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीका दिन स्कन्दमाताको पूजा गर्ने धार्मिक परम्परा छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत...