October 15, 2026, Thursday
२०८३ आश्विन २९

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबुको अग्रता कायमै, ४५ जनाभित्र को-को परे ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरीबाबु महर्जनले अग्रता कायम राखेका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।

महर्जनलाई निश्कल राईले पछ्याइरहेका छन्। राईले ३ हजार ८४० मत प्राप्त गरेका छन्। त्यस्तै इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्, जबकि पछिल्लो मतपरिणाममा ८९ उम्मेदवारको मत सार्वजनिक भएको छ। हालको मतपरिणामअनुसार ४५औँ स्थानमा निलकण्ठ रिजाल छन् भने ४६औँ स्थानमा कबिर राणा छन्।

५ हजार ४०० मतगणनाको पछिल्लो परिणाम

क्रमउम्मेदवारमत
१चिरीबाबु महर्जन४,१४९
२निश्कल राई३,८४०
३इन्द्रबहादुर बानियाँ३,६४१
४प्रा.डा. गोविन्दराज पोखरेल३,४७८
५जितनारायण श्रेष्ठ३,३७१
६ई. मोहन आचार्य३,२९०
७प्रवल थापा३,२२६
८गणेश लामा३,०३४
९राजीव कोइराला३,०२२
१०हिमाल दत्त श्रेष्ठ२,८४७
११विद्वान गुरुङ२,६९१
१२डा. शोभाकर पराजुली२,६४०
१३ई. अमृत ज्ञावली२,५९१
१४अर्जुनप्रसाद जोशी२,५८०
१५सन्दीप राना२,५१५
१६ई. नवराज त्रिपाठी२,४७४
१७नरेन्द्रकुमार केरुङ२,४३७
१८भरतकुमार शाह२,४३१
१९महेश खरेल२,३४३
२०मिन कृष्ण महर्जन२,३३४
२१बलदेव तिमिल्सिना२,३१२
२२जन्मजय तिमिल्सिना२,३०३
२३ई. ऋषि कोइराला२,२२६
२४युवराज पाण्डेय२,२२१
२५कुमार लुइँटेल२,१९९
२६ई. दीपक बाबु कँडेल२,१६८
२७किरण के.सी.२,१३२
२८उज्ज्वल प्रसाद बराल२,१२२
२९दीपक भट्टराई२,०७३
३०महेन्द्रकुमार शर्मा२,०१२
३१मदन कृष्ण श्रेष्ठ१,९९४
३२डा. मुकेशराज काफ्ले१,९७९
३३डा. सुरज राज काफ्ले१,९७९
३४प्रमोदहरि गुरागाईं१,९५१
३५लेखनाथ पोखरेल१,८९४
३६डा. कृष्णप्रसाद पौडेल१,८९०
३७तिलकबहादुर रानाभाट१,८९०
३८किरण किशोर घिमिरे१,८७७
३९रवि सिंह१,८६९
४०डा. मुक्तिराम श्रेष्ठ१,८३४
४१प्रकाश सिंह कार्की१,८२६
४२प्रदिपकुमार सुनुवार१,८२३
४३कृष्ण रिजाल१,७५०
४४सुधान्सु कोइराला१,७५०
४५निलकण्ठ रिजाल१,७३७
४६कबिर राणा१,६९२
४७श्यामकुमार घिमिरे१,६६७
४८सन्तोष सुब्बा१,६६६
४९चित्रबहादुर के.सी.१,६५१
५०भीमप्रसाद ढुंगाना१,६२०
५१टेकराज पौडेल१,५९४
५२किशोर दत्त बराल१,५८५
५३उत्तम जोशी१,५७०
५४केशव थापा१,५३९
५५मधुरा प्रसाद घिमिरे१,४८४
५६अनिल कृष्ण प्रसाईं१,४७९
५७भीम सिंह गुरुङ (भीम दाई)१,४७४
५८खडकबहादुर बुढा१,३९६
५९छत्रबहादुर गिरी१,३६४
६०पुष्पबहादुर शाह१,३४९
६१कविता तिवारी (गैह्रे)१,३४०
६२जगतप्रसाद जोशी१,३३२
६३रमेश रायमाझी१,३१२
६४राजेन्द्र खत्री के.सी.१,३१२
६५चिरञ्जिवी थापा१,३१०
६६अष्टकुमार कवे१,२८६
६७खेलराज पाण्डेय१,२०७
६८इच्छुराम राना१,१७५
६९तुलसीनारायण श्रेष्ठ१,१६१
७०हरिप्रसाद आचार्य१,१५३
७१गोविन्दबहादुर शाह (शम्भु)१,११५
७२धर्मराज गौतम१,११५
७३दोर्णकुमार कुँवर१,११२
७४गोरख (आनन्द) बिष्ट१,१०८
७५केशवबहादुर चन्द१,०९०
७६सचित शर्मा१,०६६
७७सकलदेव सत्तिहार१,०५१
७८राधाकृष्ण भण्डारी (राधे)१,०३०
७९विष्णुकुमार कार्की१,०३०
८०दिलिपकुमार ढुंगाना९७२
८१दिलमान सिंह चन्द८९३
८२वीरमणि ढकाल८५२
८३सुरेश सुवेदी७९५
८४पुष्पराज भट्ट७७७
८५खेमराज ओली७५७
८६मुरारीप्रसाद आचार्य७३३
८७ऋषिप्रसाद शर्मा६८१
८८प्रवीणकुमार सिंह६८१
८९प्रभात मणि ओझा (प्रविण)५८७