May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

काठमाडौं : यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका हुन । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको…

राष्ट्रपति पौडेलद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

राष्ट्रपति पौडेलद्वारा विजयादशमीको शुभकामना : राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले बिहीबार (२०८२ असोज १६ गते) शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि कामना गरेका हुन् ।  शुभकामना…

  • आज विजया दशमी, टीकाको उत्तम साइत ११:५३ बजे

    आज विजया दशमी, टीकाको उत्तम साइत ११:५३ बजे

    काठमाडौँ : आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ।...

  • सुदूरपश्चिम प्रदेशमा खर्च कटौतीको प्रस्तावमा सहमत भएन एमाले

    सुदूरपश्चिम प्रदेशमा खर्च कटौतीको प्रस्तावमा सहमत भएन एमाले

    धनगढी : सुदूरपश्चिम प्रदेशमा खर्च कटौतीको प्रस्तावमा नेकपा एमाले सहमत नभएपछि सर्वदलीय बैठक बिनानिष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आह्वान गरेको बैठक बिहीबार मुख्यमन्त्री निवासमा भएको थियो । बैठकमा मुख्यमन्त्री शाहले खर्च कटौतीको प्रस्ताव राखेका थिए । ‘मुख्यमन्त्रीज्यूले १०...

  • आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए, साढे ६ हजार अझै फरार

    आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए, साढे ६ हजार अझै फरार

    काठमाडौँ : देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको...

  • नवरात्रको आज पाँचौं दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

    नवरात्रको आज पाँचौं दिन : स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

    काठमाडौँ : नवरात्रको पाँचौं दिन शुक्रबार दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। नवरात्रको पहिलो दिन सोमबार दसैंघर वा पूजा...