May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

‘जेनजी’आन्दोलनका क्रममा देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

‘जेनजी’आन्दोलनका क्रममा देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति

काठमाडौँ : भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका २१ वटा मालपोत कार्यालयमा आंशिक तथा पूर्णरूपमा क्षति भएको जनाएको छ।मालपोत कार्यालय कलंकी, धनगढी, कास्की (पोखरा), दाङ घोराही, दाङ तुलसीपुर, भरतपुर, चितवन, नेपालगञ्ज (बाँके), विराटनगर (मोरङ), डडेल्धुरा र बुटवलका मालपोत कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएको विभागले जनाएको छ। ती कार्यालयका अभिलेखसमेत नष्ट भएको विभागका प्रवक्ता खिमानन्द आचार्यले बताए।…

‘सम्मानजनक’ बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

‘सम्मानजनक’ बहिर्गमनको उपाय खोज्दै कांग्रेस सभापति देउवा

काठमाडौँ : विशेष महाधिवेशन बोलाउन आवश्यक ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटिसकेपछि दबाबमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो ‘सम्मानजनक’ बहिर्गमनको बाटो खोज्न थालेका छन् । उनले बहिर्गमनका लागि विशेष महाधिवेशनबाहेकको विकल्पबारे संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेको उनीनिकट नेताहरूले बताएका छन् ।  जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवाले लामो समयसम्म राजनीतिक भेटघाट गरेका थिएनन् । केन्द्रीय…

  • डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

    डोटी । अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका–२, मुडेगाउँकी २२ वर्षीया मंगला पार्कीको अरिङ्गालको टोकाइका कारण ज्यान गएको हो । गत असोज ४ गते दिउँसो घाँस काट्न गएकी पार्कीलाई अरिङ्गालले टाउको, हात र...

  • खराब मौसमका कारण आन्तरिक उडान बन्द

    खराब मौसमका कारण आन्तरिक उडान बन्द

    काठमाडौँ : शुक्रबार रातिदेखि परेको अविरल पानीका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेलाई बन्द गरिएको छ। अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको हो। लगातारको झरीले उडान गर्ने अवस्था नभएपछि शनिबार बिहानबाट अहिले १० बजेसम्मका...

  • लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

    लामो दुरीका सवारीसाधन तीन दिनसम्म बन्द रहने

    काठमाडौँ : लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारीसाधन आवतजावत आजदेखि तीन दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन रोक लगाएको हो। प्राधिकरणले आज सार्वजनिक सूचना जारी...

  • नगर प्रहरीले आज धनगढीमा निःशुल्क यातायात सेवा दिने

    नगर प्रहरीले आज धनगढीमा निःशुल्क यातायात सेवा दिने

    धनगढीः धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई आज दिनभर निःशुल्क यातायात सेवा दिने भएको छ। नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सवारी साधन नपाउने समस्यालाई मध्यनजर गरेर नगर प्रहरी मार्फत निःशुल्क यातायात सेवा दिइने भएको हो। नगर प्रहरीले टीका...