April 30, 2026, Thursday
२०८३ बैशाख १७

गृह पृष्‍ठ

प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने भएका छन् । सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग प्रधानमन्त्री शाहले मध्याह्न १२ बजे अन्तरक्रिया गर्ने भएका हुन् । प्रधानमन्त्रीको सचिवालयले छलफल कार्यक्रम मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाएको छ । कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का…

ओझेलमा बिसुको रौनक

ओझेलमा बिसुको रौनक

डोटी : सुदूरपश्चिम प्रदेशमा मनाइने बिसु पर्व केवल एक चाड मात्र नभएर यो यहाँको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण कडी पनि हो। तर, गाउँमा मानिसहरूको बसोबास पातलिएसँगै अहिले यसको रौनक पनि हराउँदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै मनाइने यस पर्वले आपसी सद्भाव, मेलमिलाप र पुराना संस्कारको संरक्षणलाई जोड दिन्छ। लठ्ठी पूजा, देउडा खेल,…

  • आजदेखि देशभर आर्थिक गणना हुँदै

    आजदेखि देशभर आर्थिक गणना हुँदै

    काठमाडौं : आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब पाँच हजार...

  • दुवै पक्ष अडानमै, टाढिँदै कांग्रेस एकता

    दुवै पक्ष अडानमै, टाढिँदै कांग्रेस एकता

    काठमाडौँ : पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि नरोकेपछि कांग्रेसको एकता प्रयास झन् टाढिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पार्टीको ‘लेटरहेड’ प्रयोग गरेर कार्यवाहक सभापतिकै हैसियतमा गतिविधिलाई निरन्तरता दिन थालेपछि संस्थापन पक्ष आक्रोशित बनेको छ ।  खड्काको गतिविधिलाई कारबाहीको विषय...

  • १५औं महाधिवेशनका लागि कांग्रेसले आजदेखि प्रक्रिया सुरू गर्ने

    १५औं महाधिवेशनका लागि कांग्रेसले आजदेखि प्रक्रिया सुरू गर्ने

    काठमाडौं : १५औं महाधिवेशनका लागि नेपाली कांग्रेसले आजदेखि प्रक्रिया सुरू गर्ने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो । प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज...

  • उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने

    उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने

    काठमाडौँ : प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले उम्मेदवारी दिने भएको छ। पार्टी अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले शनिबार फेसबुकमा पोस्ट लेखेर उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी दिएका हुन्। ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब...

  • बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

    बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

    काठमाडौँ : प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । एक युवतीले बलात्कारको आरोप लागेपछि कलाकार लम्साललाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार उनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो। अमेरिकामा बस्ने...

  • ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य...

  • प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

    प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : काठमाडौंबाट १९५ जना पक्राउ

    काठमाडौँ : प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १९५ जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुज्जत गर्ने र विमानस्थलमा यात्रुलाई दुःख दिनेहरू रहेका छन्। उनीहरुलाई पक्राउ गर्न प्रहरीले शुक्रबार...