October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

गृह पृष्‍ठ

रेशम चौधरीको कैद माफी सदर, राजनीतिक वैधताको प्रश्न कायमै

रेशम चौधरीको कैद माफी सदर, राजनीतिक वैधताको प्रश्न कायमै

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका पूर्वअध्यक्ष तथा पूर्वसांसद रेशम चौधरीलाई जन्मकैदबाट माफी दिने राष्ट्रपतिको निर्णय सदर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार राष्ट्रपतिको निर्णयविरुद्ध परेको शारदा कडायतको रिट खारेज गरेसँगै चौधरीले अब जन्मकैदको बाँकी सजाय भोग्नुपर्ने छैन। चौधरी २०७४ फागुन १५ देखि २०८० जेठसम्म पाँच वर्ष तीन महिना कैद…

बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै नेपालतर्फ, शुक्रबारदेखि भारी वर्षाको जोखिम

बंगालको खाडीको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै नेपालतर्फ, शुक्रबारदेखि भारी वर्षाको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने क्रममा रहेकाले शुक्रबारदेखि आइतबारसम्म देशभर वर्षाको गतिविधि बढ्ने भएको छ। मौसम विज्ञान विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ। मौसमी प्रणाली सक्रिय हुँदा देशका अधिकांश भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने…

  • कैलाली कांग्रेसको कार्यवाहक सभापति फेरिए, भीम बडुवाललाई जिम्मेवारी

    कैलाली कांग्रेसको कार्यवाहक सभापति फेरिए, भीम बडुवाललाई जिम्मेवारी

    धनगढी । नेपाली कांग्रेसले कैलाली जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति भीम बडुवाललाई दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारीसहित पार्टी महामन्त्री प्रदीप पौडेलले बडुवाललाई कार्यवाहक सभापति तोकेका हुन्। महामन्त्री पौडेलले बडुवाललाई पठाएको पत्रमा नेपाली कांग्रेसको विधान,...

  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने तथा विभिन्न विधेयकमाथि छलफल अघि बढाउने सम्भावित कार्यसूची छ। बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको...

  • परम्परा तोड्दै अमेरिका उडे प्रधानमन्त्री बालेन

    परम्परा तोड्दै अमेरिका उडे प्रधानमन्त्री बालेन

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो विदेश भ्रमणमा निस्कँदा शाहले विगतमा अभ्यास हुँदै आएका औपचारिकता र परम्परागत शैलीलाई भने फरक ढंगले प्रस्तुत गरेका छन्। शाह मंगलबार साँझ...