May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी हुने दर उच्च थियो । तर, हाल स्वास्थ्य संस्था, स्थानीय तह र विभिन्न कार्यक्रमको प्रयासपछि यो…

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि पुग्यो सर्वोच्च अदालत 

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि पुग्यो सर्वोच्च अदालत 

काठमाडौँ : नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट निवेदन पेसश गरिएको हो । यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलगअलग सर्वोच्च पुगेका हुन् । कांग्रेसबाट पेस भएको रिट अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताए । उनका…

  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६...

  • एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    एनपिएल : आज लिग चरणको अन्तिम खेल, जनकपुर र कर्णाली भिड्दै

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्ने हुन । अपराह्न ३ः३० बजे हुने...

  • प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    प्रत्यक्षमा कम्तीमा एकतिहाइ उम्मेदवार महिला बनाउन आयोगको निर्देशन

    काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एकतिहाइ महिला समेट्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । प्रत्यक्षमा राजनीतिक दलहरूले न्यून संख्यामा महिला उम्मेदवार बनाउने प्रवृत्ति देखिएकाले त्यसमा सुधार ल्याउन आयोगले निर्देश गरेको हो ।  २०७९ को प्रतिनिधिसभा र...

  • विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    विराटनगर किंग्ससँग अपराजित सुदूरपश्चिम रोयल्स स्तब्ध

    काठमाडौँ : साम हेजलेट र फाफ डु प्लेसिसले ७ ओभरमै ९७ रन जोडेपछि विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा स्थान पक्का गरेको छ । शनिबार टस जितेपछि ब्याटिङ निम्तो पाएको...

  • निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

    निर्वाचन आयोगले दियो दलहरूलाई २० बुँदे निर्देशन

    काठमाडौँ : निर्वाचन आयोगले राजनितिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारीमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता लगायत राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको हो । ेआगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य...

  • मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

    मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

    जनकपुरधाम : मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त भएका छन् । शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   सात दलीय गठबन्धनले लामो रसाकस्सीपछि आजै कांग्रेसका यादवलाई मुख्यमन्त्री...