May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

राष्ट्रियसभा निर्वाचन : यी हुन् निर्वाचित १८ सांसद, कसले कति मत पाए ?

राष्ट्रियसभा निर्वाचन : यी हुन् निर्वाचित १८ सांसद, कसले कति मत पाए ?

काठमाडौं : राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो । निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । १८ मध्ये एक पदमा भने नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भएका थिए । नेपाली कम्युनिस्ट पार्टीले उमेदवारी…

सर्वोच्चद्वारा रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्चद्वारा रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ : सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । साथै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन बोलाइएको छ…

  • उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

    काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार (माघ ८) निर्वाचन...

  • शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    शुक्लाफाँटामा ८२ प्रजातिका २५ हजारभन्दा बढी जलपन्छी

    कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको सङ्ख्या बढेको छ । हालै गरिएको जलपन्छी गणनामा ८२ प्रजातिका २५ हजार ६६० जलपन्छी भेटिएका छन् । जुन गत वर्षको तुलनामा तीन हजार ५०० बढी रहेका छन् । सिकारी ताल,...