घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु हो : हर्क साम्पाङ
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्। उनले रास्वपाबाट प्रधानमन्त्री बन्नका लागि चुनावी मैदानमा उत्रिएका बाालेन्द्र साहप्रति इंगित गर्दै यस्तो...






