September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

विवादित विधेयक फिर्ता नलिए संसद चल्न दिन्नौः देउवा

काठमाण्डौ, साउन ६(ई–रैवार): प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विवादित विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन्। सोमबार कांग्रेसको संस्थापक नेता विपी कोइरालाको ३७ औं पुण्यतिथिमा सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारले ल्याएका विद्येयक अधिनायकवाद उन्मुख रहेको दावी गरे। ‘हामीले यसलाई कुनै पनि शर्तमा स्वीकार गर्न…

प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

प्रधानमन्त्री रोजगार कार्यक्रममा ज्याला नपाएको भन्दै श्रमिक आन्दोलित

ई–रैवार समाचार, कैलाली साउन ६ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामगरको ज्याला नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका छन् । कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाका श्रमिकहरु आन्दोलित भएका हुन् । श्रमिकहरुले काम अनुसारको ज्याला पाउनुपर्ने माग गर्दै रोजगार संयोजकको कार्य कक्ष घेराउ गरेका छन् । आफुहरुको वास्तविक हाजिर लुकाएर किर्ते हाजिर खडा गरी आफ्नो ज्याला हिनामिना गरेको मजदुरहरुको…

  • आमाकै सहयोगमा छोरीमाथिको बलात्कार

    ई–रैवार समाचार, महोत्तरी साउन ६ महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ...

  • स्कारपीओ जीप दुर्घटना, ७ घाइते, दुई गम्भीर

    ई–रैवार समाचार, डोटी साउन ६, स्कारपीओ जीप दुर्घटनामा परी सात जना घाईते भएका छन्, दुईजना गम्भिर छन् । धनगढीबाट अछाम जादै गरेको बा १९ च ५३७ नम्करको स्कारपियो जीप डोटीको पूर्वीचौकी गाउँपालिका– ५ मा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी...

  • हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

    हसिया प्रहार गरी बुवाको हत्या, आमा गम्भीर घाईते

    ई-रैवार समाचार, कैलाली साउँन ६ छोराले हसिया प्रार गरी बुवाको हत्या गरेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गएराती(आईतबार) हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका...

  • ‘सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउछौ’

    ‘सुखी, समृद्ध र समतामूलक गाउँपालिका बनाउछौ’

    जनताका बीचमा गईराख्ने, जनताका पीरमर्काहरु सुनिराख्ने र त्यसमा आफुले सक्ने भूमिका खोज्ने पात्रका रुपमा चिनिन्छन केआईसिँह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही । उनको यही प्रबृतीकै कारण जनताले केआईसिँह गाउँपालिकामा उनको सिङ्गो प्यानललाई निर्वाचित ग¥यो । उनै शाहीसंग पहिलो गाउँ सरकार...

  • बौरिदै डोटी जिल्ला अस्पताल

    बौरिदै डोटी जिल्ला अस्पताल

    डोटी जिल्ला अस्पतालको ओपिडी भवन । ई–रैवार समाचार डोटी, साउन ६ चिटिक्क र सफासुग्घर परिसर । परिसर बिचमा आकर्षक बगैचा । बगैचामा ढकमक्क फुलेका आकर्षक फुलहरु । डोटी जिल्ला अस्पताल परिसर पस्दा बिरामीको मन हलुंगो हुन्छ । परिसर छेउमा रहेका...

  • नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

    नेपाल एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियन

    एजेन्सी, २४ असार । नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । मलेसियाको किनरारा ओभल मैदानमा हङकङलाई ६ विकेटले हराउदै नेपाललले लगातार दोस्रो पटक उपाधि उचालेको हो । उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया...

  • गजल

    सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा...