गजल
- Eraibar
- २०७६ बैशाख १, आईतवार २१:०१
- 11 Shares
सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ
मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ
अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ
अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा मुन्टो बाटर्ने को कमी छैन यहाँ
ज्युदै हुँदा पनि लाश सम्झी जलाउने हरु को कमी छैन यहाँ
खोइ कस्लाई आफ्नो भनु पाइला पाइला मा जाल बुन्ने को कमी छैन यहाँ
- प्रधानमन्त्री बालेन्द्र आज अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै, न सलामी, न तामझाम
- एमाले केन्द्रीय कमिटी बैठक आज पनि, सदस्यहरूले धारणा राख्दै
- नेकपा संयोजन समितिको बैठक बस्दै, रसुवा बाढी र सरकारको कामकारबाही बारे छलफल हुने
- उच्च रक्तश्रावपछि बाजुराकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार
- प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूची फेरियो
-
डोटी उद्योग वाणिज्य संघको अध्यक्षमा चार जनाको उम्मेदवारी
२०८३ भाद्र २८, आईतवार १४:३१ -
धनगढी कांग्रेसले भन्यो- ‘दुई अधिवेशन मान्दैनौँ, एकताबद्ध अधिवेशन गरौँ’
२०८३ भाद्र ३०, मंगलवार १४:५० -
कांग्रेस विवाद : २५ नेताको निष्कर्ष-‘कार्यसम्पादन समितिको निर्णय अझै अस्पष्ट’
२०८३ भाद्र ३०, मंगलवार १३:०३ -
शिक्षिका पशुपति बम मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि थुनामा
२०८३ आश्विन ३, शनिबार १८:१८ -
कांग्रेस अधिवेशन रोक्न कर्णबहादुर मल्लको आग्रह, ‘पार्टी विभाजन रोक्न एकताको पहल गरौँ’
२०८३ आश्विन ३, शनिबार १६:००



प्रतिकृया दिनुहोस्