March 5, 2026, Thursday
२०८२ फाल्गुन २१

Year: २०८२ मंसिर २२, सोमबार १८:५७

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र दोधारा-चाँदनी सुख्खा बन्दरगाह सरकारको प्राथमिकतामा: अर्थमन्त्री

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र दोधारा-चाँदनी सुख्खा बन्दरगाह सरकारको प्राथमिकतामा: अर्थमन्त्री

धनगढी : कैलालीको धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु भएको छ । ‘पर्यटन, संस्कृति, उद्योग र व्यापार–समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नारासहित धनगढीमा आजबाट सुदूरपश्चिम महोत्सव सुरु भएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित पशुपति टोलमा दिउँसो २ बजे सुरु भएको महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको समृद्धिसँग…

पदाधिकारीका दाबेदार धेरै भएपछि फेरि विधान संशोधन गर्ने तयारीमा ओली

पदाधिकारीका दाबेदार धेरै भएपछि फेरि विधान संशोधन गर्ने तयारीमा ओली

काठमाडौँ : एमालेले गत भदौ तेस्रो साता पारित गरेको विधानलाई फेरि संशोधन गर्ने भएको छ । भदौ २०–२२ मा भएको महाधिवेशनले पारित गरेको विधान संशोधन गरी सांगठनिक संरचना फेरबदल गर्न लागेको हो । विधान महाधिवशेनले पारित गरेको विधानलाई पनि राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने प्रावधान छ। राजनीतिक दलको महाधिवेशनलाई सर्वोच्च निकाय मानिन्छ । विधान महाधिवेशनले पार्टीको…

  • डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार

    डडेल्धुरा : डडेल्धुरामा संस्थागत सुत्केरी हुने दरमा सुधार आउन थालेको छ । संस्थागत प्रसूति बढाउन गरिएको निरन्तरको प्रयासका कारण पछिल्ला केही वर्षमा घरमै सुत्केरी हुने दर घटेको हो । पहाडी भू–भाग र दुर्गम बस्तीका कारण लामो समयसम्म डडेल्धुरामा घरमै सुत्केरी...

  • जेन-जी आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

    जेन-जी आन्दोलनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

    काठमाडौँ : सरकारले जेन-जी प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।गृह मन्त्रालयले आइतबार सूचना जारी गरी परिचयपत्र लिन छुटेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आफैँ उपस्थित भएर आवश्यक विवरण पेस गरी प्रक्रियामा आउने अनुरोध गरेको हो ।...

  • प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि पुग्यो सर्वोच्च अदालत 

    प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि पुग्यो सर्वोच्च अदालत 

    काठमाडौँ : नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट रिट निवेदन पेसश गरिएको हो । यसअघि एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरेको थियो । दुवै दल अलगअलग सर्वोच्च पुगेका...

  • गोवास्थित नाइट क्लबमा सिलिण्डर पड्किएर आगलागी, २३ को मृत्यु 

    गोवास्थित नाइट क्लबमा सिलिण्डर पड्किएर आगलागी, २३ को मृत्यु 

    काठमाडौं : भारत गोवाको एक नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । गोवाको चर्चित नाइट क्लबमा आगलागी हुँदा पर्यटक, कर्मचारीसहित २३ जनाको मृत्यु भएको हो । शनिबार मध्यरातमा क्लबको किचेनमा ग्यास सिलिन्डर पड्किएर अरपोरा क्षेत्रमा भएको विष्फोट...

  • सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

    कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक सागसब्जी खेतीमा संलग्न छन्। 'साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो,' उनले भने, 'जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग...

  • दार्चुलामा भूकम्पको धक्का

    दार्चुलामा भूकम्पको धक्का

    दार्चुला : दार्चुलामा आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार दार्चुलाको घुसा केन्द्र बिन्दूगरी आइतबार बिहान ८ः२८ बजे भूकम्प गएको थियो। उक्त भूकम्पको तीव्रता ४.६...